प्रभु लाइफ इन्स्योरेन्सको शेयर बाँडफाँड कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु लाइफ इन्स्योरेन्सको शेयर बाँडफाँड कहिले ?



काठमाडाै । प्रभु लाइफ इन्स्योरेन्सको यही साता भित्र शेयर बाँफाँड गर्ने तयारी रहेको क्यापिटलले जनाएको छ ।

ब्यवस्थापनको काम गरिरहेको सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार यो संख्या भेरिफाई गर्ने काम लगभग सकिएको र अब केही दिनमै प्री अलोटमेट गर्ने तयारी रहेको बताइएको छ।

प्रकाशित : ७ पुष २०७७, मंगलवार १३:०८