मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारीको साधारणसभा पाैष ९ गते देखि , यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

मुख्य समाचार

मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारीको साधारणसभा पाैष ९ गते देखि , यस्ता छन् एजेन्डा



दोलखा । चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको एकीकरण पछिको प्रथम संयुक्त साधारणसभा पौष ९ गतेदेखि १३ गतेसम्म गर्ने भएको छ ।

संस्थाको २७ औं बार्षिक साधारण सभा तथा एकिकरण पछिको पहिलो सभा हुने संस्थाले जानकारी दिएको छ ।

संस्थाले पौष २ गते बिहिवार बिहान १०ः०० बजे बाट स्थानिय एफ.एम. मार्फत् बार्षिक साधारणसभाको प्रतिवेदन बाचनको प्रत्येक्ष प्रसारण गरीने जनाएको छ ।

साथै संस्थाको वेवसाईट www.milijuli.coop.np मा बार्षिक प्रतिवेदन राखिने जनाएको छ ।

प्रकाशित : २४ मंसिर २०७७, बुधबार १५:२७