दोलखा । चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको एकीकरण पछिको प्रथम संयुक्त साधारणसभा पौष ९ गतेदेखि १३ गतेसम्म गर्ने भएको छ ।
संस्थाको २७ औं बार्षिक साधारण सभा तथा एकिकरण पछिको पहिलो सभा हुने संस्थाले जानकारी दिएको छ ।
संस्थाले पौष २ गते बिहिवार बिहान १०ः०० बजे बाट स्थानिय एफ.एम. मार्फत् बार्षिक साधारणसभाको प्रतिवेदन बाचनको प्रत्येक्ष प्रसारण गरीने जनाएको छ ।
साथै संस्थाको वेवसाईट www.milijuli.coop.np मा बार्षिक प्रतिवेदन राखिने जनाएको छ ।
Comment