एभरेष्ट बैंकले १०.५३ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एभरेष्ट बैंकले १०.५३ प्रतिशत लाभांश दिने



काठमाडाै । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

बैंकको बुधबार साँझ बसेको संचालक समितिका बैंकले १०.५३ प्रतिशत लाभांश दिने भएको छ ।


बैंकले ५.५३ प्रतिशत नगद (करसमेत) र ५ प्रतिशत बोनस गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकको बुधबार साँझ बसेको बैठकले २०७६/७७ को सञ्चित मुनाफाबाट यो लाभांश बाँड्ने निर्णय गरेको हो ।अब राष्ट्र बैंक र साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् ।

प्रकाशित : २० कार्तिक २०७७, बिहीबार ११:५०