मंगलबारबाट जनरल इन्स्योरेन्सको सेयर कारोबार गर्न पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मंगलबारबाट जनरल इन्स्योरेन्सको सेयर कारोबार गर्न पाइने



काठमाडाै । सोमबार जनरल इन्स्योरेन्सको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ।
कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो।

सूचीकरणसँगै असाेज २७ गते, मंगलबारबाट इन्स्योरेन्सको शेयर कारोबार दोस्रो बजारमा शुरु हुने भएको छ। पहिलो कारोबारको लागि नेप्सेले १०१ रुपैयाँ ७६ पैसा देखि ३०५ रुपैयाँ २८ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको छ।

प्रकाशित : २६ आश्विन २०७७, सोमबार १३:३१