दशैमा नयाँ नोट साट्न नपाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

दशैमा नयाँ नोट साट्न नपाइने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ । यो वर्ष दशैँ पर्वमा नयाँ नोट साट्न नपाइने भएको छ । 

नेपाल राष्ट्र बैंकले आज सूचना जारी गरी कोरोना संक्रमण हुन सक्ने हुँदा नयाँ नोट सहटी नगर्ने जनाएको हो । 

प्रकाशित : २५ आश्विन २०७७, आइतबार १९:२२ 11 October, 2020 7:22 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।