११.३४ अंकले घट्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

११.३४ अंकले घट्यो नेप्से



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.३४ अंकले घटेर १ हजार ५ सय ८९ दशमलव ३४ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार बिहिबार २ अर्ब ९० करोड ५० लाख बढीकोे कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये फाइनान्स, माइक्रोफाइनान्स र म्यूचुअल फण्डबाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।

प्रकाशित : २२ आश्विन २०७७, बिहीबार १५:२०