१ लाख ४८ हजार कित्ता बाेनस शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

१ लाख ४८ हजार कित्ता बाेनस शेयर सूचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज (बिहीबार) स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।

स्वावलम्बन लघुवित्तको १ लाख ४८ हजार ४ सय ६६ दशमलव ४० कित्ता बाेनस शेयर सूचिकृत भएको हाे । अव यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले अघिल्लो आवको मुनाफाबाट वितरण गरेको २४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रकाशित : २२ आश्विन २०७७, बिहीबार १३:४९