काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज नेप्से १४.६८ अंकले बढेर १ हजार ६ सय दशमलव ९७ विन्दुमा कायम भएको छ ।
बुधबार ३ अर्ब ३५ करोड ८५ लाख बढीकोे कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये २ वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।
बैंक / वित्त
7 October, 2020 3:17 pm
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज नेप्से १४.६८ अंकले बढेर १ हजार ६ सय दशमलव ९७ विन्दुमा कायम भएको छ ।
बुधबार ३ अर्ब ३५ करोड ८५ लाख बढीकोे कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये २ वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।
प्रकाशित : 7 October, 2020 3:17 pm
Comment