विजय लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

विजय लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने



काठमाडाै । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ।


प्राप्त गर्ने विषयमा हिजो सोमबार विजय लघुवित्त र खप्तड लघुवित्तबीच समझदारी भएको हो।

विजय लघुवित्त नवलपरासीको गैंडाकोट रजिस्टर्ड कार्यालय रहेको संस्था हो। यो नेप्सेमा सूचीकृत कम्पनी हो।


खप्तड लघुवित्त भने कैलालीको गोदाबरी रजिस्टर्ड कार्यालय भएको संस्था हो। नेप्सेमा सूचीकृत नरहेको यो संस्थाको कार्यक्षेत्र प्रदेश ७ रहेको छ।

प्रकाशित : 6 October, 2020 12:20 pm