सिद्धार्थ बैंकमा खाता छ ? तु सम्पर्क गर्नुस् कारण यस्तो छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिद्धार्थ बैंकमा खाता छ ? तु सम्पर्क गर्नुस् कारण यस्तो छ



काठमाडाै । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि अत्यन्त जरूरी सूचना प्रकाशन गरेकाे छ ।

बैंकले ग्राहकहरूले बैंकमा रजिस्टर गरेको माेबाइल नम्बर एक वर्षयता प्रयोग गरिएको छैन भने तुरुन्तै आफ्नो बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेकाे हाे ।

प्रकाशित : १८ आश्विन २०७७, आईतवार १५:५८