सेयर बजारमा झिनो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेयर बजारमा झिनो अंकको गिरावट



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । यो दिन नेप्से परिसुचक ४.७३ अंकको गिरावट आएको हो ।

आज दिनभर कारोबारमा आएका १९१ कम्पनीको ६९ लाख ९७ हजार ४ सय २० कित्ता सेयर कारोबार बिक्रि हुँदा १ अर्ब ६९ करोड १ लाख ५४ हजार ५२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका समूहमध्ये डेभलपमेन्ट बैंक र फाइनान्सबाहेक अन्य सबै समूह राताम्मे भएका छन्

प्रकाशित : १२ आश्विन २०७७, सोमबार १५:४८