मिर्मिरे लघुवित्त वित्तीय संस्था मर्जरमा जाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मिर्मिरे लघुवित्त वित्तीय संस्था मर्जरमा जाने



काठमाडाै । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएकाे छ ।

काभ्रेपलाञ्चाेक जिल्ला बनेपा नगरपालिका वडा नं.९ बनेपामा रजिष्टर्ड कार्यालय रहेकाे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सिराहा जिल्ला, गाेलबजार नगरपालिका वडा नं.७ मा रजिष्टर्ड कार्यालय रहेकाे श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने उद्देश्यले आज (असाेज १२ गते, साेमबार) समझदारी पत्रमा हस्ताक्षर भएकाे संस्थाले नेप्सेमा एक सूचना प्रकाशन गर्दै जानकारी दिएकाे छ ।

प्रकाशित : १२ आश्विन २०७७, सोमबार १३:१७