सिटिजन्स बैंकले भर्खै जारी गर्यो यस्तो सूचना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन्स बैंकले भर्खै जारी गर्यो यस्तो सूचना



काठमाडाै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुका लागि अत्यन्त जरुरी सूचना प्रकाशन गरेको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै सिस्टम अपग्रेड गर्न लागिएकोले गर्दा केहि सेवाहरु २ दिनसम्म बन्द रहने जानकारी दिएको छ ।

प्रकाशित : ९ आश्विन २०७७, शुक्रबार ०८:३१