काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखिएको छ । समस्याका कारण लगानीकर्ता आक्रोशित बनेका छन् ।
साताको पहिलो दिन बजार निरन्तर बढिरहेको समयमा टिएमएसमा समस्या देखिएको हो ।
शेयर बजार
20 September, 2020 12:04 pm
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखिएको छ । समस्याका कारण लगानीकर्ता आक्रोशित बनेका छन् ।
साताको पहिलो दिन बजार निरन्तर बढिरहेको समयमा टिएमएसमा समस्या देखिएको हो ।
प्रकाशित : 20 September, 2020 12:04 pm
Comment