टिएमएसमा समस्या, लगानीकर्ता आक्रोशित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

शेयर बजार

टिएमएसमा समस्या, लगानीकर्ता आक्रोशित

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखिएको छ । समस्याका कारण लगानीकर्ता आक्रोशित बनेका छन् ।

साताको पहिलो दिन बजार निरन्तर बढिरहेको समयमा टिएमएसमा समस्या देखिएको हो ।

प्रकाशित : ४ आश्विन २०७७, आइतबार १२:०४ 20 September, 2020 12:04 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।