सनराइज फस्ट म्युचुअल फण्डको बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज फस्ट म्युचुअल फण्डको बुक क्लोज कहिले ?



काठमाडौँ । सनराइज फस्ट म्युचुअल फण्डको दर्ता किता बन्द(बुक क्लोज) असोज ११ गते १ दिन हुने भएको छ ।

आर्थिक वर्ष २०७६/७७ को नाफाबाट नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि बुक क्लोज गरिएको सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले जनाएका छन् ।

सनराइज बैंकबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरिइएको सनराइन म्युचुअल फण्ड अन्तरगत सञ्चालित सनराइज म्युचुअल फण्ड योजनाका इकाईधनीहरुलाई करसहित ७ प्रतिशत प्रतिफल दिन यसअघि नै घोषणा गरिएको थियो ।

प्रकाशित : ४ आश्विन २०७७, आईतवार ११:३१