सनराइज बैंकमा खाता छ ? खाता हुनेहरुलाई खुसी खबर छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकमा खाता छ ? खाता हुनेहरुलाई खुसी खबर छ



काठमाडाै । सनराइज बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भाेलि (असाेज १ गते, बिहीबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।

प्रकाशित : ३१ भाद्र २०७७, बुधबार १५:१०