सेयर बजारमा दोहोरो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सातको तेस्रो दिन आज (मंगलबार) घटेको छ ।

मंगलबार नेप्से ४ दशमलव ४७ अंकले घटेर १ हजार ५३६ दशमलव ३ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज एक अब ६९ करोड बढीको कारोबार भएको छ ।

त्यस्तै आज होटल, लाइफ इन्स्योरेन्स र म्युचुअल फन्ड बाहेकका सबै समुहका उपसूचक घटेर बन्द भएका छन्

प्रकाशित : ३० भाद्र २०७७, मंगलवार १५:५४