महिला लघुवित्तको डेढ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महिला लघुवित्तको डेढ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । महिला लघुवित्तको डेढ लाख कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

सोमबार संस्थाको १ लाख ५८ हजार ७९२.४० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

संस्थाको आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १५५ बोनस शेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो ।

प्रकाशित : ३० भाद्र २०७७, मंगलवार १४:१०