नेप्सेमा ६ करोड ५२ लाख ६२ हजार ३ सय ६० कित्ता शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा ६ करोड ५२ लाख ६२ हजार ३ सय ६० कित्ता शेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार लक्ष्मी उन्नति कोषको इकाई सूचिकृत भएको छ ।


स्टकको अनुसार कोषको प्रति इकाई मूल्य १० रूपैयाँ कायम भएको ६ करोड ५२ लाख ६२ हजार ३ सय ६० कित्ता इकाई धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम सूचिकरण गरिएको हो ।

प्रकाशित : २८ भाद्र २०७७, आईतवार १६:२६