काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार लक्ष्मी उन्नति कोषको इकाई सूचिकृत भएको छ ।
स्टकको अनुसार कोषको प्रति इकाई मूल्य १० रूपैयाँ कायम भएको ६ करोड ५२ लाख ६२ हजार ३ सय ६० कित्ता इकाई धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम सूचिकरण गरिएको हो ।
Comment