१४ अर्ब २६ रुपैयाँको ट्रेजरी बिल जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

१४ अर्ब २६ रुपैयाँको ट्रेजरी बिल जारी



काठमाडाै । नेपाल राष्ट्र बैंकले १४ अर्ब २६ रुपैयाँको ९१ दिने र १ वर्षको लागि ट्रेजरी बिल आज जारी गर्ने भएको छ ।

मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २०७७ मंसिर २३ गते परिपक्व हुने गरि ९१ दिनका लागि १२ अर्ब २६ करोडको ट्रेजरी जारी गर्न लागेको हो । त्यस्तै, २०७८ भदौ २२ गते परिपक्व हुने १ वर्षका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

प्रकाशित : २२ भाद्र २०७७, सोमबार १२:०५