माछापुच्छ्रे बैंकले जारी गर्यो यस्तो सूचना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकले जारी गर्यो यस्तो सूचना



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडद्धारा आफ्ना ऋणी तथा ग्राहकहरुलाई पुनरकर्जाको लागि आवेदन दिन अनुरोध गरेको छ ।

बैंकले, नेपाल राष्ट्र बैंक पुर्नकर्जा कार्यविधी बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य बैंकका ग्राहकहरुलाई आवश्यक कागजात सहित निवेदन दिन हुन सूचित गरेको छ ।

बैंकले पुनरकर्जाको लागि योग्य ऋणी तथा ग्राहकहरुलाई भाद्र ३१ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।

प्रकाशित : २० भाद्र २०७७, शनिबार ०७:४३