ग्लोबल आइएमई बैंक भर्खरै जारी गर्यो यस्तो सूचना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंक भर्खरै जारी गर्यो यस्तो सूचना



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्येनजर गर्दै आज काठमाडौं उपत्यकामा ग्लोबल आइएमई बैंकका केही शाखाहरु खुल्ने भएका छन् ।

कोरोना संक्रमणको अवस्थामा सुरक्षाका उपाय अपनाउँदै बैंकले शुक्रवार उपत्यका भित्र केही शाखा संचालन गर्ने भएको छ।

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार ०८:०९