नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्ने



काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने भएको छ ।

बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले बैंक तथा सिटी एक्सप्रेसको संयुक्त प्रापित समितिबाट भएको सिफारिश समेताई मध्यनजर गरी १००ः३०(सिटीको १०० बराबर बैंकका ३० कित्ता शेयर) शेयर प्रदान गर्ने गरी प्राप्ति गर्ने निर्णय गरेको हो ।

बैंकले सिटी एक्सप्रेसलाई प्राप्ति गर्ने निर्णय गरी अन्तिम सम्झौता समेत भएको कम्पनी सचिव सुधीरमान श्रेष्ठले जनाएका छन् ।

प्रकाशित : 3 September, 2020 11:58 am