शौचालय ‘मर्मत सम्भार’ का लागि डेढ करोड खर्चदै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शौचालय ‘मर्मत सम्भार’ का लागि डेढ करोड खर्चदै राष्ट्र बैंक



काठमाडाै । नेपाल राष्ट्र बैंकले शाैचालय मर्मत सम्भारका लागि एक करोड अठहत्तर
लाख पाँच हजार सात सय पचासी र पैसा चौरानब्ब रुपैयाँ खर्चने भएको छ । वालुवाटर परिसरमा रहेको ब्लक ए र ब्लक बिमा रहेको शाैचालयको रिनोभेसनको लागि सो रकम खर्च गर्ने भएको हो । सो कार्यको ठेक्का ड्रयागन बिजी कन्स्ट्रक्सनलाई दिएको छ ।

प्रकाशित : १७ भाद्र २०७७, बुधबार १२:४४