धेरै निदाउनु हुन्न
के तिमिलाई जनताको
दुख र पिडाले छुन्न ।
सरकार अब आँखा खोल
गरिव जनताको समस्या हेर
केबल एक पटक किन नहोस्
जनताको हितमा बोल ।
जनतालाई बन्दि बनाएर
राम रमिता नदेखाउ
कोरोनाको हाउगुजी धपाउ
ऋफ्नो कुर्सि बलियो बनाउ ।
गिद्दले सिनो खोजे जस्तो
बालुवाटार नघेर घरि घरि
जनतले नजरमा तिमि
बबुरो भएछौ कठै बिचरी ।
बैकुण्ठ दाहाल
२०७७/५/१६
Comment