कविता – सरकार अब उठ ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कविता – सरकार अब उठ !



धेरै निदाउनु हुन्न
के तिमिलाई जनताको
दुख र पिडाले छुन्न ।
सरकार अब आँखा खोल
गरिव जनताको समस्या हेर
केबल एक पटक किन नहोस्
जनताको हितमा बोल ।

जनतालाई बन्दि बनाएर
राम रमिता नदेखाउ
कोरोनाको हाउगुजी धपाउ
ऋफ्नो कुर्सि बलियो बनाउ ।
गिद्दले सिनो खोजे जस्तो
बालुवाटार नघेर घरि घरि
जनतले नजरमा तिमि
बबुरो भएछौ कठै बिचरी ।

बैकुण्ठ दाहाल
२०७७/५/१६

प्रकाशित : १६ भाद्र २०७७, मंगलवार १७:३८