लक्ष्मी इक्विटी फन्डले लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लक्ष्मी इक्विटी फन्डले लाभांश दिने



काठमाडाै । लक्ष्मी म्युचुअल फन्डद्वारा लक्ष्मी इक्विटी फन्डले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडकाे भाद्र १२ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ का लागि लक्ष्मी म्युचल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डका इकाईधनीहरूलाई कर सहित ४.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

प्रकाशित : १४ भाद्र २०७७, आईतवार १२:२४