३ लाख कित्ता बोनस शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

३ लाख कित्ता बोनस शेयर सुचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रबार ३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । शुक्रबार सामुदायिक लघुवित्तको ३२ प्रतिशतले हुन आउने ३ लाख २० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

प्रकाशित : १२ भाद्र २०७७, शुक्रबार १५:३६