इलामका आचार्य सिडीएसको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

इलामका आचार्य सिडीएसको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त



काठमाडाै । लामो समय सम्म रिक्त रहेको सिडीएस एण्ड क्लियारिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पूर्ण प्रसाद आचार्य नियुक्त भएका छन् । नेपाल स्टक एक्सचेन्ज नेप्सेको सोमबार बसेको संचालक समितिको बैठकले आचार्यलाई सीइओ नियिक्त गर्ने निर्णय गरेको हो ।

सिफारिस समितिले सीइओको लागि ३ जनाको नाम सिफारिस गरेकोमा आचार्य नियुक्त भएका हुन् । इलाम घर भएका आचार्य यसअघि कृषि विकास बैंकका पुर्व डेपुटी सीइओ थिए । सिफारिस समितिले आचार्य सहित भिष्म चालिसे र कृष्ण गिरिको नाम सिफारिस गरेको थियो ।

प्रकाशित : ८ भाद्र २०७७, सोमबार २०:५१