माछापुच्छ्रे बैंकले लगानीकर्तालाई लाभांश लिन बोलायाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकले लगानीकर्तालाई लाभांश लिन बोलायाे



काठमाडाै । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई लाभांश लिन आउन बोलाएको छ । बैंकले विगतका वर्षहरुमा सम्पन्न भएको १९ औ, २० औँ र २१ औँ वार्षिक साधारणबाट पारित भएको नगद लाभांश कतिपय लगानीकर्ताहरुले लिन बाँकी रहेकोले लाभांश लिन आउँन आग्रह गरेको हो ।

शेयरधनीहरुले आफुले बुझिलिन बाँकी नगद लाभांश तथा शेयर बुझिलिन आवश्यक डिम्याट खाता, बैंक खाता तथा मेरो शेयर अनलाईन सेवा वा आफ्नो नजिक रहेको यस बैंकको जुनसुकै शाखा कार्यालयमार्फत खोल्न सक्नेछन् ।

प्रकाशित : २ भाद्र २०७७, मंगलवार १२:४०