पाँच वर्ष भन्दा पुरानो लाभांश लिन आउँन नबिलको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पाँच वर्ष भन्दा पुरानो लाभांश लिन आउँन नबिलको आग्रह



काठमाडाै । नबिल बैंकले लगानीकर्ताले ५ वर्ष भन्दा पुरानो लाभांश लिन आउँन आगह गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७०/७१ को नगद लाभांश कतिपय लगानीकर्ताले लिन बाँकि रहेकोले लाभांश लिन आउँन आग्रह गरेको हो ।

प्रकाशित : २९ श्रावण २०७७, बिहीबार ११:२४