क्रिष्टल कञचनजंघाले ल्यायो अनलाइनबाटै सेवा लिने व्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

क्रिष्टल कञचनजंघाले ल्यायो अनलाइनबाटै सेवा लिने व्यवस्था



काठमाडाै । क्रिष्टल कञचनजंघा सेक्यूरिटिज प्रा लिले अनलाइनबाट नै नयाँ खाता खोल्न, नविकरण र अध्यावधिक गर्न सक्ने ब्यवस्था मिलाएकाे छ ।

यो सेवा ब्रोकर न ५० को बेबपेज www.crystalsecurities.com बाट लिन सक्ने कार्यकारी अध्यक्ष प्रियराज रेग्मीले बताए । नयाँ खाता खोल्न चाहाने ग्राहकले भने दरखास्त प्रमाणीत गर्नका लागि एक पटक भने कार्यालयमा उपस्थित भए पुग्ने छ ।

प्रकाशित : २५ श्रावण २०७७, आईतवार १५:१५