माहुलीको साधारण सभा भदाै ९ गते, यस्ता छन् बिशेष प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माहुलीको साधारण सभा भदाै ९ गते, यस्ता छन् बिशेष प्रस्ताव



काठमाडाै । माहुली लघुवित्त वित्तिय संस्थामा लिमिटेड भदाै ९ गते साधारण सभा बोलाएको छ । सभामा संस्थाले गाभ्ने र गाभिने सम्बन्धी बिशेष प्रस्ताव समेत लैंजाने तयारी गरेकाे छ ।

प्रकाशित : २५ श्रावण २०७७, आईतवार १३:३६