सुन तोलाको लाख पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सुन तोलाको लाख पुग्यो



काठमाडँै । सुनको मूल्य ह्वात्तै बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा १६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य १ लाख ९ सय निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदी प्रतितोला १२९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : २१ श्रावण २०७७, बुधबार ११:३३