काठमाडाै । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ लाख कित्ता भन्दा बढी शेयर सूचिकृत भएको छ । आइतबार नेप्सेमा समिट लघुवित्त वित्तीय संस्थाको २१.१० प्रतिशतले हुन आउने ४ लाख ४३ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।
Comment