४ लाख कित्ता भन्दा बढी शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

४ लाख कित्ता भन्दा बढी शेयर सूचिकृत



काठमाडाै । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ लाख कित्ता भन्दा बढी शेयर सूचिकृत भएको छ । आइतबार नेप्सेमा समिट लघुवित्त वित्तीय संस्थाको २१.१० प्रतिशतले हुन आउने ४ लाख ४३ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

प्रकाशित : १८ श्रावण २०७७, आईतवार २१:५१