राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजदेखि नै लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचत र कर्जा दुबैमा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नयाँ ब्याजदरमा मुद्दती निक्षेप तर्फ व्यक्तिगत ७.२५ र संस्थागत ६.५० प्रतिशत रहेको छ । यता बचतमा ०.७५ देखि ५ प्रतिशतसम्म ब्याज रहेको छ ।

प्रकाशित : ७ श्रावण २०७७, बुधबार १५:१२