एभरेष्ट इन्स्योरेन्सको २५ औं वार्षिक साधारणसभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एभरेष्ट इन्स्योरेन्सको २५ औं वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाम्भने ,गाभिने वा प्राप्ति गर्ने सम्पूर्ण अधिकारी संचालक समितिलाई दिएको छ।

साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल, आयव्यय तथा चालु आर्थिक वर्षको हिसाब किताब अडिट लेखा परिक्षकको नियुक्ती तथा पारिश्रमिक लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको छ ।

प्रकाशित : ६ श्रावण २०७७, मंगलवार २२:०२