सिभिल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा आचार्य नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिभिल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा आचार्य नियुक्त



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य नियुक्त गरेको छ ।

विगत दुई दशक भन्दा बढी समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशिल रहेका आचार्यले व्यवस्थापन विषयमा एमपिए तथा एमविए गरेका छन् । केहि महिना देखि उनीले वित्तीय संस्थामा का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालीरहेका थिए ।

यस अघिनै उनले आरम्भ लघुवित्त वित्तीय संस्था लि. मा प्रमुख कार्यकारी अधिकृतको भुमिका निर्वाह गरिसकेका छन् । यसै गरी आरम्भ लघुवित्त भन्दा अघि उनले डिप्रोक्स तथा नाडेप लघुवित्त वित्तीय संस्थाहरुमा महाप्रवन्धकको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।

प्रकाशित : ३१ असार २०७७, बुधबार १४:०६