नेप्सेमा ३२ लाख कित्ता बोनस शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा ३२ लाख कित्ता बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधवार छिमेक लघुवित्त वित्तीय संस्थाको ३२ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । अव यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । 

कम्पनीले आव २०७५/०७६ को नाफाबाट वितरण गरेको २७ दशमलव ११८६ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

प्रकाशित : ३१ असार २०७७, बुधबार १२:१०