नेप्सको सिईओमा सञ्जिब सुब्बा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

नेप्सको सिईओमा सञ्जिब सुब्बा नियुक्त

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सञ्जिब सुब्बा नियुक्त भएका छन्। नेप्सको बोर्ड बैठकले उनलाई सिईओमा नियुक्त गरेको हो ।

सुब्बाले नेतृत्वका लागि आफुप्रति गरेको विश्वासका लागि बोर्डप्रति आभार प्रकट गरेका छन् । उनले गत कात्तिकमा नेशनल बैंकिङ इन्स्टिट्युट (एनबिआइ) को सिईओबाट राजीनामा दिएका थिए । नेप्समा वाणिज्य बैंक र विकास बैंकहरु आवद्ध छन् ।

प्रकाशित : २५ असार २०७७, बिहिबार १५:३९ 9 July, 2020 3:39 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।