कुमारी बैंकको सम्पूर्ण सेवा बन्द हुँने ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंकको सम्पूर्ण सेवा बन्द हुँने !



काठमाडाै । कुमारी बैंक को सम्पूर्ण सेवा दुई दिन बन्द हुने भएको छ । बैंकले देव: विकास बैंकलाई प्राप्ति गरी असार २८ गतेदेखि एकिकृत कारोबार सुरु गर्न लागेकोले डाटा माइग्रेसन प्रयोजनको लागि असार २६ गते शुक्रबार र २७ गते शनिवार कुमारीको सम्पूर्ण बैकिङ कारोबार बन्द हुने भएको हो ।

प्रकाशित : २४ असार २०७७, बुधबार ११:४९