एनआईसी एशिया लघुवित्तको शेयर रजिष्ट्रार तोक्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया लघुवित्तको शेयर रजिष्ट्रार तोक्यो



काठमाडाै । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटलाई नियुक्त गरेको छ ।

अब कम्पनीको धितोपत्र सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु असार २२ गतेदेखि एनआईसी एशिया क्यापिटलमार्फत हुने भएको छ ।

प्रकाशित : २२ असार २०७७, सोमबार १३:०७