भुक्तानी सेवा बैंकहरुको मनपरी सम्झाैता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भुक्तानी सेवा बैंकहरुको मनपरी सम्झाैता



काठमाडाै । केन्द्रिय बैंकले भुक्तानी सेवा सञ्चालन गर्न अनुमति प्राप्त संस्थाहरुबाट मात्रै भुक्तानी सम्बन्धि कार्य गर्न आग्रह गरेको छ।

केन्द्रिय बैंकले आज एक सूचना जारी गर्दै राष्ट्र बैंकबाट अनुमति नपाएका संस्थाहरुलाई समेत बैंकहरुले बैंक तथा वित्तीय संस्थाले डिजिटल पेमेन्ट पार्टनर बनाएको पाइएकोले अनुमति प्राप्त संस्थाहरुसँग मात्रै भुक्तानी सम्बन्धि कार्य गर्न आग्रह गरेको हो।

प्रकाशित : १९ असार २०७७, शुक्रबार १६:०७