नेपाल जलविद्युत् प्रबर्द्धन तथा विकास कम्पनिको साधारणसभा असार ३१ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल जलविद्युत् प्रबर्द्धन तथा विकास कम्पनिको साधारणसभा असार ३१ गते



काठमाडाै । नेपाल जलविद्युत् प्रबर्द्धन तथा विकास कम्पनिले साधारणसभाका लागि असार ३१ गते बोलाएको छ ।उक्त सभा सीजी सभाहल सानेपा, ललितपुरमा दिउँसो २ बजे हुने भएको छ । साधारण सभाले ११ औं, १२ औं र १३ औं वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने भएको छ ।

सभामा तीन आर्थिक बर्ष नाफा नोक्सान हिसावकिताव लेखापरीक्षण गर्नको लागि लेखापरिक्षकको नियुक्ती र पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव अघि बढाउने भएको छ ।

प्रकाशित : ११ असार २०७७, बिहीबार १४:०२