सनराइज बैंक लिमिटेडद्धारा ट्राफिक कोनको सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंक लिमिटेडद्धारा ट्राफिक कोनको सहयोग



काठमाडौं । सनराइज बैंक लिमिटेडले ट्राफिक प्रहरीलाई कोन डिभाइडर सहयोग गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत देशभरका विभिन्न क्षेत्रहरुहरुमा सहयोग पु¥याउदै आएको बैंकले जिल्ला ट्राफिक कार्यालय कैलालीलाई ट्राफिक कोन (कोन डिभाइडर) प्रदान गरेको हो ।

बैंकले ट्राफिक व्यवस्थापनको सहजतालाई मध्यनजर गर्दै धनगढीको कैलाली पुलदेखि रातो पुलसम्म राख्नको लागी ४० थान कोन प्रदान गरेको हो । बैंकले आगामी दिनमा पनि देशभर विभिन्न समाजिक कार्यलाई निरन्तरता दिदैं जाने जनाएको छ ।

प्रकाशित : २२ फाल्गुन २०७६, बिहीबार १३:१९