चौथो ललितपुर साकोस समिट–२०७६ स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

मुख्य समाचार

चौथो ललितपुर साकोस समिट–२०७६ स्थगित

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले यही फाल्गुण २२,२३ र २४ गते को ललितपुर साकोस समिट स्थगित गरेकाे छ ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै उक्त समिट स्थगित गरेको हो ।

प्रकाशित : १९ फाल्गुन २०७६, सोमबार १३:५९ 2 March, 2020 1:59 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।